त्यो घरमा बल्ल छिर्दैछ पुलिस

पुनम चन्द, अधिवक्ता तथा महिला अधिकारकर्मी (कन्चनपुर) सुरुका दिनदेखि नै यो घटनालाई मैले नजिकबाट नियालेकी छु । साउन १० गते कञ्चनपुर जिल्लाको भीमदत्त नगरपालिकाको वडा नं. २ बस्ने १३ वर्षीय निर्मला पन्त साथीको घरमा होमवर्क गर्न ११ बजे घरबाट निस्केपछि ऊ पुनः घर फर्किनन् । उनी त्यही घरबाट हराएकी हुन् । हराएपछि निर्मलाकी आमाले त्यो … Continue reading त्यो घरमा बल्ल छिर्दैछ पुलिस